११ असार ०७९, काठमाडौं । काठमाडौंको बानेश्वरमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ कात्यानी चोकस्थित अच्युत कुमार ओझाको घरबाट सुनका विभिन्न गहनाहरू र नगद ८६ हजार रुपैयाँ गरी करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक…