५ असार ०७९, ललितपुर । बालकुमारी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा किशोर कुँबर निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभाले कुँबरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष , कोषाध्यक्ष, सचिव र सहचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन भएका छन् । कार्यसमितिको…