३१ वैशाख ०७९, ललितपुर । ललितपुरको बागमती गाउँपालिका १ घुसेलमा गठबन्धनको पुरै टिमले बिजय प्राप्त गरेको छ । ३१ जेठ ०७९, ललितपुर । गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर लोले ६ सय ७ मत ल्याएर बिजय भएका हुन् । उनको विपक्षमा नेकपा एमालेका पुरुषोत्तम घिमिरेले ४ सय ५१ मत ल्याएका थिए । पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार…