११ वैशाख ०७८, भक्तपुर । भक्तपुरमा सत्तागठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबन्डामा सहमति भएको छ । आइतबार भएको सहमति अनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् । साथै तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एसलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको…