३० चैत्र ०७८, ललितपुर । ललितपुरको हरिसिद्दि क्षेत्रमा ललितपुर महानगरको २९ नम्बर वडाले यन्डक्सन चुलो वितरण गर्ने भएको छ । महानगरका वडाध्यक्ष गणेशकुमार महर्जनका अनुसार वैकल्पिक उर्जा केन्द्रसँगको सहकार्यमा महानगरबासीलाई ८० प्रतिशत अनुदान दिएर यो चुलो वितरण गर्न लागिएको हो । बोदपत्रदाताको कवोल रकम २ हजार ५ सय ९८ मध्ये हरिसिद्दिबासीले ५ सय २० रुपैया…