२३ चैत्र ०७८, कातमाडौं । शुक्रबारदेखि ललितपुरमा ५७ लाख खर्च गरेर टाइफाइडविरुद्धको खोप दिइँदै छ । स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।सरकारको १५…