११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा बन्दको प्रभाव : तीनवटा गाडीमा क्षति, १३ जना पक्राउ

१५ फागुन ०७८, काठमाडौं । काठमाडौंमा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा बन्द गराउने तथा सवारीसाधनमा तोडफोड गर्ने १३ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो। बानेश्वर, सुन्धारा र चाबहिललगायत स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दकर्ताले दूध बोक्ने गाडी र दुईवटा बसमा…