८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर काँग्रेस सभापति श्रेष्ठ सिंहको कार्यक्रममा सहभागी

२१ मंसिर ०७८, काठमाडौं । ललितपुर काँग्रेस सभापनि जितेन्द्रकुमार श्रेष्ठ सोमबार प्रकाशमान सिंहको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । शेरबहादुर देउवा इतरका विश्वासपात्र उदयसम्सेर राणाको सहयोगमा ललितपुर काँग्रेस सभापति पदमा विजयी श्रेष्ठ प्रकाशमान सिंहको कार्यलय उद्घाटन कार्यक्रममा सहभागी हुनुले श्रेष्ठको सहयोग प्रकाशमानलाई हुने एक नेताले ललितपुर खबरलाई बताए । कांग्रेसको १४औं महाधिवेशनमा सभापति…