२० मंसिर ०७८, पाटन । ललितपुर पाटनमा क्यानभासमा सत्यमोहन बा प्रदर्शनी सुरु भएको छ । पाटनस्थित सत्यमाेहन जाशीकाे निवासमा रहेकाे लाेक साहित्य भवनमा प्रदर्शनी अागामी मंसिर २५ गतेसम्म चल्नेछ । प्रर्दशनीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले झण्डै शताव्दी लामो कला साहित्यमा विताएका जोशीको पोट्रेट प्रर्दशनी आउछु खुशीको कुरा भएको बताइन् । आयोजक…