[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] १४ मंसिर ०७८, काठमाडौं । काठमाडौं कोटेश्वरबाट प्रहरीले साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट…