[caption id="attachment_13574" align="alignnone" width="1100"] नगरकोटबाट देखिएको हिमालको मनोरम दृश्य ।[/caption] १ मङ्सिर ०७८, काठमाडौँ । निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०÷७१ मा…