[caption id="attachment_17407" align="alignnone" width="1024"] भण्डारखाल बगैचा ।[/caption] २९ कात्तिक ०७८, ललितपुर । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाएर सो महत्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् । दरबार सङ्ग्रहालय विकास समितिको २४आँै वार्षिकोत्सवका अवसरमा आजसोमबार उनले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले…