१९ कात्तिक ०७८, दमक । दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा तिहारको दिपावली गर्दा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिएका छन् । उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय…