१२ कात्तिक ०७८, विदुर । नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १ सय २ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा जाँच…