https://www.youtube.com/watch?v=I-XxbJhNrJ8&t=2s ९ कात्तिक ०७८, चापागाँउ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सुनन्द मेयर कायस्थको सम्झनामा मंगलबार चापागाँउमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । कायस्थको १४ औं पुण्यतीतिमा आयोजित सभामा आर्थिक अवस्था कमजोर रहेको परिवारलाई पार्टीका नेता कार्यकर्ताहरु मिलेर १ लाख रुपैया सहयोग समेत गरेका छन् । कार्यक्रममा पुर्वअर्थराज्यमन्त्री उदय शम्सेर राणाले १० हजार, नेता मनिकृष्ण…