२ कार्तिक ०७८, ललितपुर । ललितपुरका परिचित व्यवसायी रमेश महर्जनको कोरोना संक्रमण पछि मृत्यु भएको छ । पारिवारिक श्रोतका अनुसार उनकी श्रीमती सहित परिवारका अन्य सदस्यहरुलाई कोरोना संक्रमण भएपछि गत असोज २६ गते रमेशलाई पनि कोरोना देखिएको थियो । उनको ललितपुरभैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका पछि सोमबार विहान मृत्यु भएको हो । ५६ बर्षिय रमेशको शव…