३१ असोज ०७८,ललितपुर । आज आइतबार बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा भुकम्प गएको हो । गोरखा केन्द्रविन्दु भएको यस भूकम्प ४.३ रेक्टर स्केलकोे थियो । ०७२ वैशाख १२ गतेपछि हजारौं भुकम्पको धक्का गइरहेको छ । केन्द्रका अनुसार पछिल्ला धक्काहरु ०७२…