२५ असोज०७८, बडिखेल । गोदावरी नगरपालिका ४ बडिखेलका २ सय २३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ । रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज सोमबार समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान्नलगायत पौष्टिक आहारका साथै स्वास्थ्य सामग्री समेत वितरण गरिएको थियो । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष वशिष्ठ अधिकारीले…