२२ असोज ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा यही आइतबार र सोमबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । १८ बर्ष नाघेका गाँउपालिका क्षेत्रमा बसोबास गर्ने सबै बासिन्दाले परिचयपत्रका साथ स्वास्थ्य केन्द्रपुगेर विहान १० बजेबाट साँझ ४ बजेसम्म खोप लगाउन पाउनेछन् । गाँउपालिकाको पाँच वटौ वडा चौघरे,भारदेउ,शंखु,दलचोकी र नल्लुमा रहेका स्वास्थ्य केन्द्रहरुमार्फत कोरोनाको भेरोसिल…