२० असोज ०७८, लगनखेल । लगनखेलस्थित एम्स इन्टरनेसनल कलेजका शिक्षक बद्रीप्रसाद तिवारी रु ५१ हजार नगदसहित सम्मानित भएका छन् । कलेजद्वारा आज बुधबार आयोजित विजया दशमी २०७८ को शुभकामना आदानप्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रधानाध्यापक तुकाराम ढकाल र संयोजक सुनिल महर्जनले संयुक्त रुपमा उनलाई सम्मान गरेका छन् । नगरप्रमुख महर्जनले…