१५ असोज ०७८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन अर्थक्वेक र एम.एस.सी.इन अर्बान डिजाइन र कन्जर्भेसन’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामा गरिएको लगानी खेर नजाने बताए । उनले भने,“शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर जाँदैन,…