११ असोज ०७८, ललितपुर । नजिकिदै गरेको दशैंलगायत चाडपर्वको अवसरमा बजार अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरले सुमेरु सिटी अस्पताललाई कारवाही गरेको छ । सहायक जिल्ला प्रमुख अधिकारी ललितकुमार बस्नेतका अनुसार ललितपुरको पुल्चोकस्थित सुमेरुसिटी अस्पताललाई २० हजार जरिवाना तिराइएको हो । अस्पतालले कोरोना परिक्षणको क्रममा एन्टिजेन परिक्षष गर्दा तोकेभन्दा धेरै शुल्क लिएको भन्दै ठाँउको ठाँउ…