[caption id="attachment_36954" align="alignnone" width="1100"] स्केज: कोपिला दुलालललितपुर खबर[/caption] २७ भदौं ०७८, ललितपुर । शनिबार साँझ ललितपुरको सातदोवाटोबाट सुनको गरगहना चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ सातदोबाटो बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको हो । उनको घरको कोठाको…