[caption id="attachment_38300" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १४ भदौ ०७८,काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर ललितपुर महानगरपालिका ८ बस्ने १९ वर्षीय सितब बडालको शनिबार दिउँसो मृत्यु भएको छ । उनी सहित ६ जना पौडी खेल्न गएको अवस्थामा सितल बेपत्ता भएको भएको प्रहरीलाई जानकारी भएपछि खोज्दा उनी मृत अवस्थामा फेला परेका हुन् यस सम्बन्धमा प्रहरीले…