१२ भदौं ०७८, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आज शनिबारको बैठकले यो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिएका छन् । कोरोना सङ्क्रमण बढिरहेका बेला…