६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जयवागेश्वरीको आकाशे पुल डेढ वर्षदेखि अलपत्र

९ भदौ ०७८,काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौं महानगरपालिकाले निर्माण शुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ । पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डंगोलले जानकारी दिए…