[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] २० साउन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं टंकेश्वर बस्ने ३७ वर्षीय निगेश श्रेष्ठ लगायत २१ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट…