१८ साउन ०७८, काठमाडौं । काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका(३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका–५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका–४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको…