[caption id="attachment_5980" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] सुभानु आचार्य ७ साउन ०७८,बुङ्मती । स्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा ढिलाई भएको छ । मन्दिरमा प्रयोग गरिने काठ तथा इँटा समयमै पाउन नसक्दा र मुलुकमा कोरोना महामारी पनि बढ्दा पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । यो मन्दिरको गारो लगाउने काम २० फिट मात्रै सकिएको छ । मन्दिर पूरै…