४ साउन ०७८,काठमाडौं । काठमाडौंको नयाँबजारमा एउटा क्रेनले ठक्कर दिदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका २६ नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२–०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ –०१–००३ क ४९९४ नम्बरको आईचर क्रेनले आइतबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका ४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ । दुर्घटनामा…