२७ असार ०७८, काठमाडौं । जातीय भेदभावको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन् । उनले आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको लगायतमा जाहेरी दिएकी छन् । कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार…