१७ असार ०७८, चापागाँउ । । बुधबार साँझपछि परेको निरन्तरको बर्षापछि दक्षिण ललितपुरको माल्टा, घुसेल,शंखु, गिम्दी लगायतका सडक अवरुद्ध भएको छ । ललितपुर प्रहरीका अनुसार टिकाभैरवबाट बुरुञ्चुली हुँदै देविचौर घुसेल जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ । दक्षिण ललितपुरकै दलचोेकी शंखु,त्रिखण्डी माल्टा र बगुवा गिम्दी सडक पनि पहिरोका कारण अवरुद्ध छ । राजधानीबाट…