१४ असार ०७८, काभ्रे । काभ्रेमा मंगलबारबाट यातायात जोरविजोर अनुसार सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभित्र सञ्चालन हुने २५ सिट क्षमता भन्दान बढीका सवारी साधनहरुमा चालक, सहचालक तथा यात्रुहरुले निर्वाचिरत जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।