[caption id="attachment_39263" align="alignnone" width="1100"] बजेट प्रस्तुत गर्दै गाँउपालिकाकी उपाध्यक्षमिङ्मा लामा ।[/caption] ११ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रतिपरिवार रु १० हजारसमेत सहयोग गर्ने नीति अघि सरेको छ । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै यो योजना सार्वजनिक गरेको…