१० असार ०७८, काठमाडौं । ललितपुर महानगरकाे नगरसभा बहुमत सदस्यले बहिष्कार गर्ने भएका छन् ।सभाका सयाेजनकर्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष श्रीगाेपाल महर्जनले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन् । महर्जनकाे अनुसार नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरकाे सभा बहिकार गर्ने निर्णय गरेको छन् । उनीहरुले नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै…