२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदवारी नगरपालिकामा शैक्षिक योग्यता नभएका व्यक्तिलाई बढुवा

५ जेठ ०७८, ललितपुर । राष्ट्रिय सतर्कता केन्द्रले ललितपुर गोदवारी नगरपालिकाले शैक्षिक योग्यता नभएका व्यक्तिलाई कानुनविपरीत बढुवा गरेको जनाएकाे छ । केन्द्रले संविधानविपरीत निर्णय गरेकाले त्यसलाई आवश्यक कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । ललितपुरको गोदावरी नगरपालिकाले २०७६ फागुन २ गते नगरसभा राखी ‘गोदावरी नगरपालिकाको कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्बन्धी)…