१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं नयाँबजारमा एक पुरुष मृत अवस्थामा फेला

२ जेठ ०७८, नयाँबजार काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजार फलफुल चोक डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका २ हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।