ललितपुर खबर २२ वैशाख ०७८, चापागाँउ । निषेधाज्ञाको समयमा दक्षिण ललितपुर हुने विवाह उत्सवपूर्ण रुपमा मनाउने गरिएको पाइएको छ । श्रोतका अनुसार गएको विवाहको साइतहरुमा सम्पन्न विवाहमा भीडभाड रहेको थियो । यस क्षेत्रमा हुने गरेको विवाहमा सहभागीले मास्क समेत नलगाई उपस्थित हुने गरेको छ । गाउँको साँधुरो ठाउँमा आयोजित विवाह उत्सवमा २ सयभन्दा धेरै सहभागी…