८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठूली गाउँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु

५ वैशाख ०७७, भक्तपुर । भक्तपुरमा शनिबारराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । चाँगुनारायण गाउँपालिका ७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा त्यही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ । लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।