९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर पाण्डुबजारमा आगलागी, पाँंच वटा पसल जलेर नष्ट, १२ लाख बढीको क्षति

[caption id="attachment_6452" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] २७ पुस ०७७, भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको छ । स्थानीय ५५ वर्षीय रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोजबहादुर धिसिङले संचालन गरेको मासु पसलबाट आगोलागी शुरु भएको थियो । नजिकैको पाँंच वटा पसलहरु पनि जलेर नष्ट भएका छन्…