१५ पुस ०७७, ललितपुर । राजधानीका वागमती किनारमा बर्षैंदेखि बस्दै आएका सुकुम्बासीहरुलाई हटाउने तयारी गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि वागमती किनारका सुकुम्बासी हगरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती…