ललितपुर खबर ११ पुस ०७७, चापागाँउ । प्रधानमन्त्री केपी शर्मा ओलीले हथात संसद विघटन गरेपछि अहिले नेकपामा पक्ष विपक्षको वाद विवाद चलिरहेको छ । यसै क्रममा ललितपुर १ को प्रधानमन्त्री समेत रहेका पहिलो अध्यक्ष केपी ओलीको भेलामा ‘हभागीहरुले सूर्य चिन्द तथा आधिकारिक नेकपा आफूहरु नै रहेको दावी गरे । चापागाँउस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा…