९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुटपाटपछि हत्या अभियोगमा पक्राउ

२८ असोज०७७,भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका ३ कामा घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी…