१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्वार्को फ्लाइओभरः यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

१८ मंसिर ०७९, ललितपुर ।  ललितपुर ग्वार्को चोकमा शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम सुरू हुने गरिने भएको छ । शुक्रबार बिहान ६ बजेदेखि ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो। ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो। निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ।…