८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर फोरमको कफर््यु लगाउन दिएको सुझाव नमानेपछि ध्यानाकर्षण

१८ भदौं ०७७,काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाएपछि काठमाडौँ उपत्यका मेयर फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो । फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो…