८ भदौं ०७७, ललितपुर । सोमबार ललितपुरमा १८ जना कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा ४ महिला ९ पुरुष सहित १३ जना कोरोना संक्रमित भेटिएको छ । महालक्ष्मी नगरपालिकामा ३ महिला र १ पुरुष भेटिएका छन् भने गोदावरी नगरमा १ जना पुरुष संक्रमित भेटिएको…