[caption id="attachment_21921" align="alignnone" width="1100"] धादिङ जिल्लाको मलेखु र चितवनको मुग्लिन जोडने सडकखण्डको बीचमा पर्ने जवाङ खोला नजिक त्रिशुली नदीले कटान गरेको सडक । भारी वर्षापछि त्रिशुली नदीमा आएको बाढीले कटान गर्दा सडक एकतर्फी सञ्चालनमा छ भने दुर्घटनाको जोखिम छ । धादिङ खण्डमा सयाँै स्थानमा पहिरा ेखसेर राजमार्ग आवतजावत प्रभावित छ । तस्वीर ः नारायण ढुङगाना\…