[caption id="attachment_20971" align="alignnone" width="1100"] निमाृणाधिन रातो मच्छिन्द्रनाथको रथ । तस्विर ः ललितपुर खबर[/caption] ८श्रावण, ०७७, ललितपुर । कोरोना माहामारीका कारण पटक पटक स्थगित रातो मच्छिन्द्रनाथको रथारोहण अन्नतः साउन १० गते नै गर्ने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताएका छन् । विहीबार ललितपुर महानगरपालिकामा मच्छिन्द्रनाथ रथयात्राका सरोकारवालाहरुसँगको छलफलपछि मेयर चीरीवावु महर्जनले साउन १० गतेको साइतमै मच्छिन्द्रनाथको…