९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेका पत्रकारको कोरोना बीमा

१२ जेठ ०७७, काभ्रे । कोभिड–१९ महामारी अवस्थामा पनि अग्रपङ्क्तिमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले कोभिड–१९ को अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लि.मा जिल्ला शाखामा सदस्य रहेकामध्ये १३७ जनाको बीमा गरेको हो । महासङ्घले आइतबार सो इन्स्योरेन्स कम्पनीमा रु…