२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तारकेश्वर नगरपालिकाको ऐतिहासिक सम्पदा ओझेलमा

२७ फाल्गुन ०७६, काठमाडौैं । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका जनाइएको छ । जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर बोहोराले बताए । उनले नगरभित्रका सम्पदा संरक्षणमा उच्च प्राथमिकता दिएको जानकारी दिए । त्यस्तैगरी…